२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

Nada
२०८१ भदौ २ गते ११:५६
Shares
पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

बागलुङ : भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोक मार्गको बागलुङ–पूर्वी रुकुम सडक अवरुद्ध भएको छ ।

ncell

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । 

अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । 

ताजा खबर

सम्बन्धित खबर