२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

संघीय संसदको चालू अधिवेशन अन्त्य

Nada
२०८३ असोज १५ गते १२:५५
Shares
संघीय संसदको चालू अधिवेशन अन्त्य

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन् ।

ncell

राष्ट्रपति पौडेलले संविधानबमोजिम प्राप्त अधिकार प्रयोग गर्दै असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपतिको निर्णयसँगै संघीय संसदका दुवै सदनको चालू अधिवेशन औपचारिक रूपमा समाप्त भएको छ ।

 

ताजा खबर

सम्बन्धित खबर