२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

नारायणीको बाढीले बगाएको क्रुजसिप पुलमा अड्कियो, पुलमा आवतजावत पूर्णरूपमा बन्द

Nada
२०८३ असोज ११ गते १८:३४
Shares
नारायणीको बाढीले बगाएको क्रुजसिप पुलमा अड्कियो, पुलमा आवतजावत पूर्णरूपमा बन्द

काठमाडौं : नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ । क्रुजसिप बगेर नारायणी पुलको गैंडाकोटटर्फको भागमा अड्किएको छ । घरजत्रो क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ ।

ncell

बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।

क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण रुपमा बन्द गरिएको छ । चितवनको भरतपुर र नबलपुरको गैंडाकोट जोड्ने पुलमा आवतजावत बन्द हुँदा पूर्व-पश्चिम राजमार्गको सवरी आवगमन प्रभावित भएको छ ।

ताजा खबर

सम्बन्धित खबर