२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

छुटे पूर्वप्रधानन्यायाधीश, प्रहरी भन्छ- अब घरमै सुरक्षा दिन्छौं 

Nada
२०८३ असोज ११ गते १४:०५
Shares
छुटे पूर्वप्रधानन्यायाधीश, प्रहरी भन्छ- अब घरमै सुरक्षा दिन्छौं 

काठमाडौं : प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई रिहा गरेको छ । आइतबार बिहान ३ बजे उनलाई निवासबाट नियन्त्रणमा लिइ अपराध अनुसन्धान विभाग टेकुमा ल्याइएको थियो । त्यहाँ उनलाई सोधपुछ गरिएको प्रहरी स्रोत बताउँछ । 

ncell

चौतर्फी विरोधपछि प्रहरीले राणालाई मध्याह्न छाडेको छ । उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई सुरक्षा थ्रेट रहेकाले सुरक्षा दिन प्रहरीमै ल्याएको दाबी गर्दैआएको थियो । रिहाइपछि अब उनलाई घरमै सुरक्षा दिइने भन्न थालिएको छ ।

ताजा खबर

सम्बन्धित खबर