२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो (तस्बिरहरू)

Nada
२०८३ असोज ९ गते १३:३१
Shares
अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो (तस्बिरहरू)
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौं : काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेको छ ।

ncell

उपत्यकाको पानी निकास हुने प्रमुख क्षेत्र चोभार गल्छीमा समेत पानीको बहाव उच्च भएको छ । लगातार वर्षा भइरहेकाले नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

सम्बन्धित निकायले नदी तथा खोलाको जलस्तरमा निगरानी बढाउँदै जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

May be an image of body of water

May be an image of grass, body of water and text

May be an image of text

May be an image of text

May be an image of grass and text

May be an image of road and text

May be an image of text

May be an image of grass and text

ताजा खबर

सम्बन्धित खबर