२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ भदौ १६ गते ११:५५
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सयले घटेर प्रतितोला सुन तीन लाख छ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

सोमवार भने सुन तीन लाख छ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदी मूल्य पनि घटेको छ । चाँदी १५ रुपैयाँले घटेर आज प्रतितोला  चार हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी चार हजार ७ सय ८० रुपैयाँमा कायम भएको थियो ।

uae

सम्बन्धित खबर