२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

मलेसिया सिन्डिकेटविरुद्ध हस्ताक्षर अभियान सुरु

Nada
२०८३ भदौ ९ गते १६:४५
Shares
मलेसिया सिन्डिकेटविरुद्ध हस्ताक्षर अभियान सुरु

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मलेसिया सिन्डिकेटविरुद्ध मंगलबार व्यवसायीको हस्ताक्षर अभियान सुरु गरेको छ ।

ncell

एसोसिएसनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखिएको भन्दै त्यसविरुद्ध एकताबद्ध भई व्यवसाय र व्यवसायीको अस्तित्व, स्वतन्त्रता तथा नैसर्गिक अधिकार जोगाउने महाअभियान सुरु गरेको हो ।

व्यवसायी एक भएको अवस्थामा सिन्डिकेट परास्त हुने भन्दै एसोसिएसनले सिन्डिकेटविरुद्ध खबरदारी भेला तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद गैरेले जानकारी दिए। भेला तथा हस्ताक्षर अभियान जारी छ ।

ताजा खबर

सम्बन्धित खबर