२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रतिनिधि सभाको बैठक स्थगित

Nada
२०८३ भदौ ९ गते ११:४२
Shares
प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ :  प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

ncell

दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुख डोलप्रसाद अर्यालले  बैठक भोलि दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । 

सम्बन्धित खबर