२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सभामुखले सांसद ढकाललाई बोल्न रोकेपछि संसदमा अवरोध

Nada
२०८१ साउन २९ गते १३:४२
Shares
सभामुखले सांसद ढकाललाई बोल्न रोकेपछि संसदमा अवरोध

काठमाडौं : सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न रोकेपछि विपक्षी दलहरुले संसद अवरोध गरेका छन् ।

ncell

प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुखले माइक काटेका थिए ।

सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको, तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए ।

सभामुखले सांसद ढकाललाई बोल्न रोकपछि रास्वपा, राप्रपासहित विपक्षी दलका नेताहरूले उठेर विरोध जनाएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर