२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सुनको मूल्यमा नयाँ कीर्तिमान

Nada
२०८१ साउन २९ गते ११:१९
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं– मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार सोमबार प्रतितोला रु. एक लाख ४८ हजार सात सयमा कारोबार भएको छापावाल सुन आज २१ सयले बढेर प्रतितोला रु. एक लाख ५० हजार आठ सय कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि साउन २१ गते छापावाल सुन प्रतितोला रु. एक लाख ५० हजारमा कारोबार भएको थियो । 

ncell


यस्तै आज चाँदीको मूल्य तोलामा रु. एक हजार सात सय ४० रुपैयाँ कायम छ । सोमबार चाँदी प्रतितोला रु. एक हजार सात सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

ताजा खबर

सम्बन्धित खबर