२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

माइतीघरमा दलित समुदायको प्रदर्शन,राजनीतिक नियुक्तिमा राज्यले उपेक्षा गरेको आरोप (तस्बिरहरू)

Nada
२०८१ साउन २६ गते १५:१९
Shares
माइतीघरमा दलित समुदायको प्रदर्शन,राजनीतिक नियुक्तिमा राज्यले उपेक्षा गरेको आरोप (तस्बिरहरू)

काठमाडौँ  : सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई बेवास्ता गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

ncell

दलितका लागि दलित अभियान, नेपालले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका गरेको हो ।

उनीहरूले दलितलाई मन्त्री खै, दलितलाई कानुन खै, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

सम्बन्धित खबर