२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नयाँपाटीमा रहेको एक धागो उद्योगमा आगलागी

Nada
२०८१ साउन २५ गते १८:४१
Shares
नयाँपाटीमा रहेको एक धागो उद्योगमा आगलागी

काठमाडौं : काठमाडौंको नयाँपाटीमा रहेको एक धागो उद्योगमा आगलागी भएको छ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको  एक धागो फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ncell

ओखलढुङगा स्थायी घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना धागो कारखानामा आगलागी भएको हो ।

दिउँसो साढे ४ बजेबाट धागो फ्याक्ट्रीमा लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर