२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८२ फागुन २९ गते १८:२७
Shares
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः लेनदेन (विगो) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३२ सहयोगीनगर बस्ने रामेछाप मन्थली नगरपालिका–४ घर भएका ४३ वर्षीय ध्रुव प्रसाद भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

जिल्ला अदालत ललितपुरको २०७५ साउन २५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ  ।    

uae

सम्बन्धित खबर