२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

ओखलढुङ्गामा ६० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

Nada
२०८२ फागुन १५ गते १८:२४
Shares
ओखलढुङ्गामा ६० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

ओखलढुङ्गाः ओखलढुङ्गामा ६० वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ncell

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

uae

सम्बन्धित खबर