२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

चाँदीका दानासहित एक जना पक्राउ

Nada
२०८२ फागुन ६ गते १४:१५
Shares
चाँदीका दानासहित एक जना पक्राउ

काठमाडौंः चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम तौल भएको चाँदीका दानासहित पर्सा फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ncell

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ५५२९ नम्बरको बसमा सवार उनलाई उक्त चाँदीका दानासहित पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

uae

सम्बन्धित खबर