२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

Nada
२०८२ माघ २६ गते १७:३१
Shares
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

कैलालीः टीकापुर नगरपालिका–९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख २३ हजार रूपैयाँसहित भारत लखिमपुर बस्ने ३० वर्षीय योगेश कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ncell

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ बिएफ ७१६१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

uae

सम्बन्धित खबर