२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

Nada
२०८१ साउन १५ गते १७:२५
Shares
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

कैलालीः कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका–८ बस्ने ४७ वर्षीय लल्लन जागालाई वारदात घटनाको २० वर्ष पछि प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

ncell

२०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका लल्लनलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बर्दिया मधुबन नगरपालिका-४ ढोडरी बजारस्थित बेलुवा चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर