२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

१८ देशका लागि राजदूत सिफारिस

Nada
२०८१ साउन १४ गते २०:३४
Shares
१८ देशका लागि राजदूत सिफारिस

काठमाडौं : सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

ncell

भारतका लागि नेपाली राजदूतमा भने डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मीलाई नियुक्तिका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

बैठकले चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय पनि गरेको छ ।

 

ताजा खबर

सम्बन्धित खबर