२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पोखरामा स्कुल बस दुर्घटना

Nada
२०८१ साउन १४ गते १०:३०
Shares
पोखरामा स्कुल बस दुर्घटना

पोखरा : पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

ncell

पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । 

दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

सबैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर