२०८२ मंसिर ११ गते बिहिवार / Nov 27 , 2025 , Thursday
२०८२ मंसिर ११ गते बिहिवार
Ads

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

shivam cement
२०८२ मंसिर ११ गते १२:३७
Shares
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

उनीहरुको मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलासमा परे पनि स्थगित भएको हो । रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गरी पाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको हो ।

रास्वपा सभापति लामिछानेले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै जिल्ला अदालतको आदेशमा चित्त नबुझी उच्च अदालतमा निवेदन दिएका थिए ।

उनीहरु बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

ADV

सम्बन्धित खबर