२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

Nada
२०८२ मंसिर १० गते ०९:५०
Shares
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

laxmi recruitement

सम्बन्धित खबर