२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङले सुदूरपश्चिम रोएल्सको लगातार तेस्रो जित

shivam cement
२०८२ मंसिर ८ गते १९:५१
Shares
कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङले सुदूरपश्चिम रोएल्सको लगातार तेस्रो जित

काठमाडौं : कप्तान दीपेन्द्र सिंहऐरीको उत्कृष्ट बलिङ प्रदर्शनले सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित दर्ता गरेको छ । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बीमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले हरायो । 

१४० रनको लक्ष्य अजबकभ गर्न उत्रिएको कर्णाली ५ बल बाँकी रहँदा ९४ रनमै अलआउट भयो। पवन सर्राफले २७ र मार्क वाटले १७ रन बनाए । २९/४ को संकटपछि कप्तान सोमपाल कामी र पवनले ३४ रनको साझेदारी गरे पनि टीम सम्हालिन सकेन । 

सुदूरपश्चिमका कप्तान ऐरीले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिए । हर्मीत सिंहले १ मेडनसहित १९ रनमा २ विकेट, अविनाश बोहराले २ विकेट, स्कट कुगेलेइनेले ९ रनमा १ विकेट र हेमन्त धामीले १ विकेट लिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर