२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

ठुलो दलको हैसियतमा एमालेका यादव मधेशको मुख्यमन्त्री नियुक्त

shivam cement
२०८२ कार्तिक २४ गते ०७:४३
Shares
ठुलो दलको हैसियतमा एमालेका यादव मधेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य एव संसदीय दल नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलको हसियतले एमाले नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर