२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

अमेरिकामा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु, ११ जना घाइते

shivam cement
२०८२ कार्तिक १९ गते ११:३०
Shares
अमेरिकामा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ : अमेरिकामा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

अमेरिकाको केन्टकी राज्यको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा मालवाहक विमान उड्ने क्रममा धावनमार्गमा दुर्घटना भएको अन्तर्राष्ट्रिय माध्यम सञ्चारले जनाएको छ ।

दुर्घटनापछि विमानमा रहेको करिब ३८ हजार ग्यालेन इन्धन विस्फोट हुँदा आगो फैलिएको थियो । सोही कारण विमानमा रहेका ३ जना र बाहिर रहेका अरूलाई पनि आगोको लप्काले लपेटेको थियो भने विमानबाहिर रहेका ४ जनाको मृत्यु भएको हो ।

११ जना आगोबाट पोलिएको अवस्थामा रहेको बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर