२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

बागमतीका प्रदेश प्रमुख देवकोटाद्वारा दुई विधेयक प्रमाणीकरण

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते ०९:०३
बागमतीका प्रदेश प्रमुख देवकोटाद्वारा दुई विधेयक प्रमाणीकरण

बागमती : बागमती प्रदेश सभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन्। 

प्रदेश सभाबाट पारित आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले बुधबार प्रमाणीकरण गरेका हुन् । 

दुवै विधेयक यही असार २३ गते बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो ।  

ADV

सम्बन्धित खबर

Advertise