२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो

Nada
२०८२ असार २४ गते १०:३९
Shares
धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो

काठमाडौं : धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।

ncell

मृतकको पहिचान भएको छैन ।  शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । 

सम्बन्धित खबर