२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

गोहीको आक्रमणबाट एक युवकको मृत्यु

Nada
२०८२ असार २० गते १०:०८
Shares
गोहीको आक्रमणबाट एक युवकको मृत्यु

भरतपुर : बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । 

ncell

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो ।

बिहीबार राति एक जना साथीका साथ माझी माछा मार्न गएका थिए ।  

सम्बन्धित खबर