२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

दुर्गा प्रसाईं पुनः पक्राउ

shivam cement
२०८१ मंसिर २७ गते १७:३७
दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौंः मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई पुनः पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् । 

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर