२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

रवि लामिछानेलाई पर्सा लगिँदै

Nada
२०८१ मंसिर २४ गते १२:१९
Shares
रवि लामिछानेलाई पर्सा लगिँदै

काठमाडौंः सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  पर्सा लगिने भएको छ ।

ncell

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले बयानका लागि उनलाई आज पर्सा लैजान लागिएको हो । उनलाई बुद्ध एयरको जहाजबाट काठमाडौं पुर्‍याइ पुनः बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज लगिनेछ।

अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई भने स्थलमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको छ । 

सम्बन्धित खबर