२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

तराई सिटी हस्पिटलमा मोबाइल एप शुरु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर २३ गते २०:२२
Shares
तराई सिटी हस्पिटलमा मोबाइल एप शुरु

रौतहट : रौतहट सुकदेव चोकमा रहेको नेपाल तराई सिटी हस्पिटल प्रालिको मोबाइल एपमा सबै रिपोर्ट हेर्ने सकिने भएको छ ।

ncell

प्रमुख डा. मधुरेन्द्र यादवका अनुसार मोबाइलको प्लेस्टोरमा गएर हस्पिटल सर्च गरी मोवाइल एप डाउनलोड गरी बिरामीले आफ्नो फोन नम्बर वा पेसेन्ट आइडी खोली ल्याब रिपोर्ट बिरामीले बुझाएका विभिन्न शुल्क, बिल र लिष्टहरु हेर्न सकिने जनाइएको छ ।

अस्पतालले आइतबार निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ । 

सम्बन्धित खबर