२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

एनपीएलमा पहिलो शतक बनाउने खेलाडी बने आन्द्रेश

Nada
२०८१ मंसिर २१ गते १६:००
Shares
एनपीएलमा पहिलो शतक बनाउने खेलाडी बने आन्द्रेश

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीए)को पहिलो शतक आन्द्रेश गोसले प्रहार गरेका छन् ।

ncell

५४ बलमा उनले शतक हानेका हुन् । गोसले ​२० बलमा ५१ रन पुर्‍याएका थिए । दिनेश खरेलले अर्धशतक प्रहार गरेका थिए । खरेलले ४९ बलमा पनि ५० रन हानेका हुन् ।

सम्बन्धित खबर