२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दरबारमार्गमा पनि फुटपाथ विस्तार हुँदै (तस्बिरहरू)

Nada
२०८१ मंसिर १६ गते १२:३३
Shares
दरबारमार्गमा पनि फुटपाथ विस्तार हुँदै (तस्बिरहरू)

काठमाडौंः काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा पनि फुटपाथ विस्तार कार्य अघि बढाएको छ । फुटपाथ विस्तारको कार्यअन्तर्गत महानगरले अहिले ढल व्यपस्थपान, विद्युतीय तार भूमिगत र बोटबिरुवा संरक्षणका काम गरिरहेको छ । 

ncell

तस्बिरहरूः


 

सम्बन्धित खबर