२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

Nada
२०८१ मंसिर ५ गते १६:३१
Shares
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

रौतहटः गौर नगरपालिका–१ ट्रान्सफर्मर चोकबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित सोही ठाउँ बस्ने ५४ वर्षीय बिरेन्द्र कुमार जैसवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ncell

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


 

ताजा खबर

सम्बन्धित खबर