२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

डोल्पामा पहिचान नखुलेको बेवारिसे अवस्थामा शव फेला

पुर्ण कुमार
२०८१ भदौ ३१ गते १५:५२
डोल्पामा पहिचान नखुलेको बेवारिसे अवस्थामा शव फेला

डोल्पा : डोल्पामा पहिचान नखुलेको एक जनाको शव फेला परेको छ । आइतबार सँझ जिल्ला प्रहरी कार्यालय डोल्पाको अनुसन्धान अधिकृतसहितको टोलीले ठुली भेरी नगरपालिका र काइके गाउपालिकाको सिमाना पर्ने पाल्चा खोला पारिपट्टी शव फेला परेको जिल्ला प्रहरी कार्यलय डोल्पाका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

अहिले पहिचन नखुलेको शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर