२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

सामसङ टिभी खरिद गर्दा विशेष अफर

shivam cement
मध्यान्ह
२०८१ जेठ ३० गते २०:५०
सामसङ टिभी खरिद गर्दा विशेष अफर

काठमाडौं : सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरुको लागि सामसङले नवीनतम टिभीहरुमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको हो ।

साथै यस अफरमा चयन गरिएका ठूलो टिभी मोडलहरु खरिद गर्दा ग्राहकहरुले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना छ र अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरुमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध छ ।

सो अफर सामसङ इन्स्टा फाइनान्सको ग्राहकहरुले १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याज इएमआइमा सामसङका टिभी खरिद गर्न सक्ने जनाइएको छ ।

साथै ग्राहकहरुले आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरुलाई आर्कोस्टोर डटकममार्फत् नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज समेत गर्न सक्नेछन् । यो योजना असार ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise