२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ मंसिर ३ गते ११:५२
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काभ्रे काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ३ हजार तीन सय रुपैयाँले घटेर २ लाख ५७ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर आज ३ हजार ३३५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला  ३ हजार ३८० सय रुपैयाँमा कारोबार भएको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर