२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा विराम, विराटनगर किङ्ग्सको सानदार जित

Nada
२०८२ मंसिर २० गते १४:१४
Shares
सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा विराम, विराटनगर किङ्ग्सको सानदार जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा विराम लागेको छ । शनिबार कीर्तिपुरको त्रिवि मैदानमा विराटनगर किङ्ग्सले सुदूरपश्चिमलाई ६ विकेटले हरायो ।

ncell

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११।६ ओभरमै पूरा गर्‍यो । सुदूरपश्चिमका ओपनर फाफ डु प्लेसी र साम हेज्लेटले अर्धशतक प्रहार गरे । 

हेज्लेटले २७ बलमा ५१ रन तथा फाफले २० बलमा ५० रन जोडे । विराटनगरका मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाउँदा सुदूरपश्चिमका अभिनाश बोहरा र हरमित सिंहले क्रमशः २ र १ विकेट लिएका थिए ।

सम्बन्धित खबर