२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङटनको कर्णालीविरुद्ध शतक प्रहार

Nada
२०८२ मंसिर १६ गते १७:३७
Shares
पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङटनको कर्णालीविरुद्ध शतक प्रहार

काठमाडौं : एनपीएल दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध उत्कृष्ट शतक प्रहार गर्दै चम्किएका छन् ।

ncell

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गर्दै रोसिङटनले ५५ बलमै ११ चौका र ६ छक्कासहित १०० रन पूरा गरे । उनी यस संस्करणमा शतक बनाउने मार्क वाटपछि दोस्रो ब्याटर बने ।

रोसिङटनसँगै धनञ्जय लक्षण १४ रनमा क्रिजमा छन् । 
 

सम्बन्धित खबर