२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे प्रहरी नियन्त्रणमा

shivam cement
मध्यान्ह
२०८२ भदौ ११ गते २१:३६
रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे प्रहरी नियन्त्रणमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अनिरको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पुर्जी जारी भएपछि पाँडे बुधबार साँझ साइबर ब्युरोमा उपस्थित भएका थिए । उनलाई बिहीबार म्याद थपका लागि अदालतमा लैजाने तयारी प्रहरीको छ ।

पाँडेविरुद्ध गालीगलौज तथा अपशब्द प्रयोग गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।

ADV

सम्बन्धित खबर

Advertise