२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

राप्ती प्रादेशिक अस्पताल : एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

shivam cement
मध्यान्ह
२०८२ असार ४ गते ०९:४९
राप्ती प्रादेशिक अस्पताल : एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ : राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार उक्त मेसिन मर्मत हुन नसक्ने प्राविधिकहरू बताएका छन् । 

बि.सं. २०७७ मा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएपछि अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको थियो । मेसिन रु. तीन करोडमा खरिद भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise