२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधिसभा बैठक सञ्चालन

मध्यान्ह
२०८२ असार १ गते १३:०३
रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधिसभा बैठक सञ्चालन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही शुरु गर्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाएका हुन् ।

सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिएसँगै रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नारबाजी सुरु गरेका छन् । अवरोधका बाबुजद संसद बैठक अहिले जारी छ ।

ADV

सम्बन्धित खबर