२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

आज पनि रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

मध्यान्ह
२०८२ जेठ ११ गते ०७:५०
आज पनि रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च:मतिमा बस्नेछ ।

आज बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले गरेको सदरपछि उत्पन्न परिस्थितिबारे मिहीन छलफल हुने रास्वपाले जनाएको छ ।

शनिबार पनि रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो ।  

ADV

सम्बन्धित खबर