२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

प्रतिपक्षको सिटमा बस्यो एमाले

मध्यान्ह
२०८१ असार २३ गते १२:४५
प्रतिपक्षको सिटमा बस्यो एमाले

काठमाडौँ : प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ ।

गत असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलको बेन्चमा बसेको हो ।

यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

ADV

सम्बन्धित खबर