काठमाडौंः नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई सिरिज खेल्ने भएको छ । नेपालले सेप्टेम्बर २७, २८ र ३० मा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई सिरिज खेल्ने भएको हो । खेल संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा हुनेछ ।
नेपालले वेस्ट इन्डिजसँग ...