काठमाडौं : सर्वाेच्च अदालतका एक कर्मचारीले गरेको हर्कतका कारण देशको राजनीति र न्यायालय तरंगित बन्न पुगेको छ ।
एक कर्मचारीले लेखेको पत्रका आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी ५ घण्टा बिनाकारण हिरासतमा बस्नुपरेपछि नेपाली राजनीति दिनभर तरंगित ...