-अनुरोध शर्मा
नेपाली साहित्यमा परिष्कृत सिर्जना गरिरहेका सर्जक हुन् रूपक अलंकार । साहित्य लेखनसँगै साहित्यिक अभियान र प्राध्यापनमा समेत संलग्न रूपक संस्कृतमा (वेदमा) आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर हुन् ।
रूपक अखबारी लेखन र साहित्य समालोचनामा पनि सक्रिय छन् । बेलाबखत आइरहने ...