२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बुधबार सुनको मूल्यमा वृद्धि

Nada
२०८१ कार्तिक २१ गते ११:०९
Shares
बुधबार सुनको मूल्यमा वृद्धि

काठमाडौंः बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

ncell

यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर दुई हजार १५ कायम भएको महासंघले जनाएको छ । 

सम्बन्धित खबर