२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

स्तम्भकार चिन्तन सम्मानित

Nada
२०८१ असार ३ गते २०:२४
Shares
स्तम्भकार चिन्तन सम्मानित

काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकका स्तम्भकार अच्युतप्रसाद पौडेल चिन्तन सम्मानित भएका छन् । लब्धप्रतिष्ठित तथा दिग्गज व्यक्तित्वहरु मध्येबाट सामूहिक सरोकार समाजबाट उनी सम्मानित भएका हुन् ।

ncell

आम सञ्चारको माध्यमबाट उनले लामो समयदेखि अनवरत रुपमा धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक, राजनीतिक रुपमा कलम चलाउँदै आएका र आमसञ्चार रेडियो, टेलिभिजनहरुबाट समाजलाई सुसूचित गर्दै आएका छन् । सामाजिक चेतना, सुशासन, धर्म, कर्मकाबारे हरेक क्षेत्रमा उनले वृहत् सत्संग गराउँदै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर