२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेपाल संवत् नेपाली माटाेको संवत् : प्रधानमन्त्री

Nada
२०८१ कार्तिक १७ गते ०९:४६
Shares
नेपाल संवत् नेपाली माटाेको संवत् : प्रधानमन्त्री

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटाेको संवत् भएको बताएका छन् ।

ncell

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर