२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चार सयले घट्यो सुनको मूल्य

Nada
२०८१ कार्तिक १२ गते ११:४९
Shares
चार सयले घट्यो सुनको मूल्य

काठमाडौंः सोमबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । आइतबार तोलामा एक लाख ६७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज चार सय रुपैयाँले घटेर तोलामा एक लाख ६७ हजार रुपैयाँ कायम भएको हो । 

ncell

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा दुई हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर दुई हजार ६५ रुपैयाँ कायम भएको हो । 

सम्बन्धित खबर